बिहिबार, बैशाख २०, २०८१

कामपाले भारतीय प्रमलाई वैशाख २९ मा नागरिक अभिनन्दन गर्ने

काठमाडौ बैशाख २३,   वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री मोदीलाई महानगरपालिकाले शनिबार अपराह्न २ः४५ बजे अभिनन्दन गर्ने कार्यक्रम तय गरेको जनाएको छ। अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो हस्तान्तरण गर्नुको अलावा एक विशेष औपचाकिर कार्यक्रकावीच नागरिक अभिनन्दन गर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु