सोमवार, बैशाख १७, २०८१

पूर्वमन्त्री ढकाल र फिजीका कावा प्रम खैयुम बीच भेटवार्ता

काठमाडौं जेठ १  , पूर्वमन्त्री तथा इन्टरनेशनल एशोशियसन अफ पर्लियामेन्टरियन फर पिस आइएपिपि एशियाका अध्यक्ष एकनाथ ढकालले फिजीका कार्यबाहक प्रधानमन्त्री तथा अर्थ मन्त्री ऐयाज़ साइद खैयुम संग भेट वार्ता गर्नु भएको छ ।

फिजीको राजधानी सुभमा भयको भेटमा दुइ देशको आपसी हित र एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्षा तथा दिगो बिकासको बारेमा छलफल भएको पूर्व मन्त्री ढकालको सचिवालयले जनाएको छ । दुइ नेताहरु बीच एशिया प्रशान्त क्षेत्रको आइएपिपि समिट कन्फेरेन्स फिजीमा आयोजना गर्ने बारेमा पनि विशेष छलफल भएको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।