सोमवार, बैशाख १७, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक बुधबार

 काठमाडौ फागुन २२,  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान बस्ने गरि आव्हान गरिएको छ ।   नेपाली काँग्रेस मुख्यालयका अनुसार बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्र बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताईएको छ । काँग्रेसले बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी एवम् सदस्यलाई आमन्त्रण गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।