भक्तपुर असार २१ /रामचन्द्र प्रजापति , हरेक पल फरक अनुभूति भन्ने नाराका साथ आज भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल जगातिमा ५०० वार्ट क्षमताको रेडियो हिमालयन ९९,७ मेगाहर्जको एफ एम शुभारम्भ गरिएको छ । ३ न प्रदेशका सभाका सदस्य डा. राजेन्द्रमान श्रेष्ठले एक औपचारिक कार्यक्रमकावीच रेडियो हिमालयन एवं सोको अनलाईन संस्करण रेडियो हिमालयन डट कमको शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रमको शुभारम्भ सत्रमा वोल्दै प्रदेश सदस्य डा. श्रेष्ठले पछिल्लो समय सञ्चारजगतमा देखिएको यावत विकृतिलाइ न्यूनिकरण गर्दै सूचना र खबर सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै रेडियोले विश्वभर देशको सकारात्मक सन्देशलाई प्रवाह गर्नुपर्ने बताउँनुभएको छ । एमएस ईन्टरप्राईजेज कम्पनीका अध्यक्ष सञ्चालन समितिका अध्यक्ष रवि खड्काले समयानुकुल जन चासोको ताजा अपडेट जनमानसमा प्रवाह गर्ने लक्ष्य सहित रेडियो हिमालयन सञ्चालनमा आएको बताए ।
त्यस्तै कार्यक्रममा ३ न प्रदेशका सदस्यद्दय प्रतिमा श्रेष्ठ, प्र सरस्वती बाटी, गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेल , जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुर महासङ्घका अध्यक्ष पुष्करराज बुढाथोकी, सञ्चालक सदस्य बाल मुकुन्द सुवाल ,चागुनारायण नपाका प्रमुख सोम मिश्र लगायतले वर्तमान समयमा रेडियो संचालन गर्नु आफैमा चुनौती रहेको बताउदै यो चुनौतीको सामना गर्दै रेडियोले आम श्रोताको मन जित्ने गरि अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ । प्रस्तुत रेडियोले समाचार बुलेटिन सहित बिहान ५ बजेदेखि राती ११ बजेसम्म १८ घण्टा नियमित प्रशारण गर्ने बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान