काठमाडौं वैशाख २६ / राम चन्द्र प्रजापति, नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन एवम प्रेस काउन्सिल नेपाल र गोदावरी नगरपालिकाको सहकार्यमा विहिवार पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण’ कार्यक्रमको आयोजना गरिएको छ । प्रशिक्षण् कार्यक्रमको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई प्रभावित पार्ने गरी आमसञ्चार क्षेत्रले न्यायालयको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको कुरा गरिरहँदा न्यायालयको स्वतन्त्रतालाई पनि ख्याल गर्नु पर्ने बताउँनु भएको छ ।
त्यस्तै प्रेस काउसिन्ल नेपालका कावाअध्यक्ष किशोर श्रेष्ठले सञ्चार क्षेत्रको विकाससँगै मौलाएको आचार संहिता विपरितका विकृतिका कारण समाचार लेखनको क्रममा पत्रकारले छनौट गर्ने भाषा र त्यसको प्रयोगबाट कसैलाई चोट पुगेमा एक लाख रुपैया डण्ड संजाय हुने कानुनी व्यवस्था राज्यले ल्याउँन लागेको बताए । साथै उहाँले यसअर्थमा पनि समाचार लेखनको क्रममा आचार संहिताको पालना आफैमा महत्वपूर्ण रहेको बताउनुभएको छ । त्यस्तै पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञान प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतले वोल्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा पत्रकार महासंघ पुर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकार आचार संहिता सम्वन्धी , प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल ,सह प्रशासकिय अधिकृत दिपक खनाल लगायतले भाषा र कारबाही सम्बन्धी प्रशिक्षण दिनु भएको थियोे ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान