काठमाडौं बैशाख २३ , खेलकुदको माध्यमबाट राष्ट्रिय गरिमाको श्रीवद्धिमा योगदान पु- याएको भन्दै काठमाडौं महानगरले काठमाडौं महानगरभित्रका ६ वटा ए डिभिजन क्लवलाइ प्रति क्लव दुइलाख रुपैया र ५ वटा बि डिभिजन फुटबल क्लवलाइ प्रति क्लव ३ लाख रुपैया र ७ वटा सि डिभिजन क्लवलाइ प्रतिक्लव २ लाख सहित सम्मानपत्रबाट सम्मानीत गरेको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले क्रमस मनाङ्ग मस्याङ्गदी, शंकटा क्लब , हिमालयन शेर्पा, सरस्वती युवा, मछिन्द्र युथ र काठमाडौं खेल मण्डल त्यस्तै गरि बि डिभिजन फुटबल क्लबअन्र्तगत ब्वाइज यूनियन, अन्नपूर्ण टुसाल युवा, बाँसबारी र श्री कुमारी गरी ५ वटा बि डिभिजन फुटबल क्लवलाइ सम्मानीत गरेको हो ।
त्यस्तैगरि कार्यक्रममा ७ वटा सि डिभिजन फुटबल क्लवमा सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब रहेका छन ।
साथै कार्यक्रमलाइ महानगरका प्रमुख शाक्यले खेल मार्फत समृद्ध महानगरको कल्पनालाइ सार्थक बनाउँन महानगरले खेलकुद क्षेत्रमा लगानी गरेको बताउँनु भएको छ । त्यस्तैगरि कार्यक्रममा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — लैङ्गिकमैत्री खेलको बिकासमा जोड दिदै महिलालाई पनि खेलमा उत्साहित गर्नुपने बताए ।
त्यस्तै कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले , अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ् शेर्पा महानगरको सामाजिक बिकास बिभागका प्रमुख सनतकुमार थापा लगायतले खेलमार्फत राष्ट्रिय गौरव बढाउन खेलाडीको जागरुकता महत्वपूर्ण रहने बताउँदै खेलाडीको हौसलाका लागि सहयोग आफैमा प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भएको थियो ।
महानगरले यसअघिपनि काठमाडौं जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लवको विकासका लागि जनही ९ लाख ३० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान