मङ्लबार, बैशाख १८, २०८१

पूर्व राजा शाह आइतवार धार्मिक भ्रमणका लागि पाँचथर जाँदै

काठमाडौं चैत १६ , पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार विहान नीजि धार्मिक भ्रमणका लागि पाँचथर जाने कार्यक्रम तय भएको छ । भ्रमणको क्रममा शाहले फिदिममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको सालिकमा माल्यार्पण र शिवालय मन्दिर दर्शन समेत गनेृ कार्यक्रम रहेको बताईएको छ।

त्यस्तै २१ गते विहान इलाम नविनचोक देखि माईस्थान मन्दिर सम्मको पदयात्रा गरी मन्दिर दर्शन गर्ने कार्यक्रम मसेत रहेका बताईएको छ ।
तयसक्रममा उहाँले स्थानीय शुभचिन्तकहरु सँगको भेटघाट समेत  गर्ने कार्यक्रम समेत रहेको बताईएकोछ ।  यसअघि पूर्व राजा शाहले तराइका विभिन्न जिल्लाको भ्रमण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।