काठमाडौं असोज २८, नेपालका अनेकन जात्रापर्व विभिन्न कारणले विलय हुँदै आइरहेको वर्तमान अवस्थालाई मनन गर्दै सम्पदा, संस्कृति र परम्परा, एवंम् धार्मिक दस्तावेजको रुपमा रहेका यस्ता सामग्रीको संरक्षण र सम्बद्र्धन हुनुपर्ने सोच राख्दै पुस्तकका परिकल्पनाकार, फोटोपत्रकारद्वय शरण डंगोल, रेखा शाक्यको सामुहिक प्रयास जीवन्त संस्कृतिहरु” नामक पुस्तक एक कार्यक्रमकावीच शनिवार विमोचित गरिएको छ ।
पुस्तकका प्रकाशकद्वय डा. हेरम्ब बहादुर राजभण्डारी तथा श्रीमती स्नेहलता राजभण्डारीले संयुक्त रुपमा विमोचन गर्नु भएको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै डा. हेरम्ब राजभण्डारीले हाम्रो भाषा, परम्परा, संस्कृति, रितिरिवाज नै हाम्रो मौलिक पहिचान हो । हाम्रो पुर्खा, हाम्रो इतिहासलाई नियाल्ने र बुझ्ने आधार भनेकै यिनै हुन् । मानिस भई जन्म लिएर समाजको लागि केही गर्नु पर्छ अन्यथा त्यसको जन्मको कुनै अर्थ नरहँने बताउँनु भएको छ । त्यस्तै उहाँले नेपालका अनेकन जात्रापर्वहरु विभिन्न कारणले लोपउन्मुख भएको अवस्थामा पुर्खाको नासोका रुपमा रहेको मूर्त तथा अमूर्त सम्पदा, संस्कार, संस्कृति, परम्परा, रितिरिवाजको निरन्तरताको लागि कोशेढ्ङगा सावित हुने बताउँनु भएको छ ।
“जीवन्त संस्कृतिहरु” पुस्तकमा जम्मा २५ जात्राको जानकारीको साथै विभिन्न सालमा उक्त जात्राको क्रममा लेखकद्वयहरुले खिचिएका तस्वीरहरु संलग्न छन् । २४० पेज रहेको पुस्तकको मूल्य रु. १००० ( तोकिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान