एकल साँझमा कार्तिक नाचको केही अंश सहित भरतनाट्यम, कत्थक, साल्सा, आमा सहित विविध ८ विधामा पहिलो एकल नृत्य प्रस्तुत गरिने
ललितपुर जेठ २५, हरेक वर्ष कार्तिक महिनाभरि ललितपुरको मंगलबजारस्थित कार्तिक नाच डबलीमा प्रस्तुत गरिने ऐतिहासिक कार्तिक नाचमा आफ्नो पहिचान बनाइसकेका २७ वर्षे युवा नृत्यांङ्गना स्वजन रघुवंशीले आगामी २०७५ असार ३ गते राष्ट्रिय नाचघरको डबलीमा “एकल नृत्य साँझ २०७५” प्रस्तुत गर्ने भएको छ । नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा कार्तिक नाचको केही अंश सहित नृत्यको नमस्कार तथा आराधना, परम्परागत चर्या नृत्य, लोकनृत्य, भरतनाट्यम, कत्थक, साल्सा, आमा सहित विविध ८ विधामा पहिलो एकल नृत्य प्रस्तुत गर्ने जानकारी दिएको छ ।
संघले यसअघि चर्या नृत्य प्रतियोगिता २०७४, उद्घोषण तालिम, चर्या नृत्य कार्याशाला गोष्ठी, अन्तर्राष्ट्रिय नृत्य दिवश २०७५ साथै चर्या नृत्य गुरु पद्मराज बज्राचार्य (माईला गुरुजु) सम्मान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।
ऐतिहासिक नाचलाई यसरी बेमौसममा प्रदर्शन गर्नु कत्तिको उचित भन्ने हाम्रो प्रश्नलाई कार्तिक नाच अरु कुनै महिनामा कुनै विशेष स्थानमा प्रदर्शन गर्नुको मुख्य उद्देश्य भनेको सांस्कृतिक धरोहरहरुलाई व्यवसायीकरण गर्ने हाम्रो सोच रहेको जसबाट नृत्यको प्रचार प्रसार र नृत्यांगनालाई आर्थिक उपार्जन हुने हाम्रो दृढ विश्वास रहेको छ जसको लागि सम्बन्धित निकायबाट स्वीकृति समेत प्राप्त भइसकेको कार्तिक नाच व्यवस्थापन समितिका सदस्य तथा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- उपत्यकाकै सबैभन्दा लामो रातो मछिन्द्रनाथको रथजात्रा आजबाट शुरु
- सहकारी प्रकरणमा विरोधका कार्यक्रम तय गर्न काँग्रेस पदाधिकारीको बैठक बस्दै
- सर्वोच्चको आदेश: गण्डकी प्रदेशका मुख्यमन्त्री कामचलाउ, कोशी प्रदेश सरकार विरुद्धको रिटमा पूर्ण इजलासमा
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- यथास्थितिमा संसद बैठक चल्न सक्दैन : गगन थापा
- आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै
- कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान गरी मनाइदैं
- कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त, सपथसंगै मन्त्रीपरिषद् समेत गठन
- डिआइजी जोशी र ढकालको एआईजीमा बढुवा,४२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान