रैथाने स्थानियलाइ विस्थापित नगर्न सरकारलाई चेतावनी, उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारीको पुत्ला दहन
काठमाडौं चैत २३ , गैरन्यायिक सडक विस्तारको विरोध गर्दै आज काठमाडौंका स्थानीयले राजधानीमा विरोध प्रर्दशन गरेका छन्। प्रर्दशनको क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीको पुत्ला दहन सहित सडक विस्तारको नाममा आदिबासीलाई विस्थापित गर्ने काम नगर्न प्रदर्शनकारीले सरकारलाई चेतावनी दिएका छन ।
गैरन्यायिक सडक विस्तार तत्काल बन्द गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै पीडितहरुले सरकार र प्राधिकरणका प्रमुख तिवारीविरुद्ध चर्का नाराबाजी सहित सुरु भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले काठमाडौंका विभिन्न भागको परिक्रमा गर्दै असन क्षेत्रमा व्यवस्थापन गरिएको कोणसभामा रूपान्तरित भएको थियो । विरोध प्रदर्शनमा प्रदेश सभासद, नेतागण लगायतका विभिन्न पेशामा आवद्ध पेशाकर्मी सहित स्थानीयको बाक्लो उपस्थिती रहेको कोणसभाका वक्ताहरुले प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले सार्वजनिक कार्यक्रममा उपत्यकामा आदिवासी जनजाति नभएको भन्ने जस्ता अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिथोल्ने खोजेको भन्दै आक्रोस अभिव्यक्त गरेका थिए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- घट्यो इन्धनको मूल्य
- सर्वोच्चद्वारा जसपा दल दर्ताविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी
- मानव बेचबिखन तथा ओसार पसारमा संलग्न सुनार र विक पक्राउ
- नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
- प्रम दाहाल र सभामुख घिमिरेबीच छलफल, राष्ट्रपतिलाई धन्यवाद दिन नपाएकोमा चिन्ता व्यक्त
- प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध,अर्को बैठक जेठ ३ गते
- यस्तो छ सरकारको नीति तथा कार्यक्रमको [पूर्ण पाठसहित]
- सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै [प्रत्यक्ष प्रसारण सहित ]
- क्याम्पस प्रमुखको सहकार्यमा शंकरदेवमा आर्थिक अनियमितता
- मन्त्रिपरिषद् बैठक : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान