मण्ड: बचत तथा ऋण सहकारी संस्थाको १० औ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं पुस २२ , कामपा वडा १९ ढोकाटोलस्थित मण्ड: बचत तथा ऋण सहकारी संस्थाले एक विशेष कार्यक्रमकावीच आज आफ्नो १० औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जगदिश्वर शाहीको सभापतित्वमा एवम् संस्थाका उपाध्यक्ष दिनेस ताम्राकारको स्वागत अभिव्यक्तिबाट सुभारम्भ भएको उक्त साधारण सभाको काठमाडौं निर्वाचन क्षेत्र न ८ प्रदेससभाका नवनिर्वाचित सदस्य राजेश शाक्यले उद्घाटन गर्दै टोल-टोलमा सहकारी घरघरमा रोजगारीको अवधारणा नारामा मात्र सिमित नराखी व्यवाहारमा कार्यान्वयन गर्नु जरुरी रहेको बताउँदै सहकारी क्षेत्रमा विद्यमान समस्या निराकरणका लागि आफ्नो तर्फबाट सहकार्य सहितको भूमिका निर्वाह गर्न तयार रहेको बताउँनु भएको छ ।
कार्यक्रममा कामपा वडा न १९का अध्यक्ष शशिलाल श्रेष्ठ, पत्रकार श्रीजन झा लगायतका वक्ताले संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना अभिव्यक्ति दिनु भएको थियो ।
त्यस्तै विगतमा कुसल संयोजनको अभावमा निकै ओरालो लागेको प्रस्तुत सहकारीको यस वर्ष ३ लाख ९४ हजार ५ २० रुपैया मुनाफा आर्जन गरेको छ भने शेयेर रकमबाट २८ लाख १ हजार ९ सय आर्जन गरेको छ । त्यस्तै संस्थाको बचत निक्षेप तर्फ २, ४४,१५ ६,८४ रहेका छ भने ऋण प्रवाह तर्फ १,९६, ७७ ,७४९ रुपैया रहेको जानकारी संस्थाका आर्थिक सल्लाहकार बालमुकन्द मुल्मीले दिनु भएको छ।
। कार्यक्रममा आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी गर्दै गरेको जानकारी दिदै संस्थाका अध्यक्ष जगदिश्वर शाहीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यष प्रवीन महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान