-
नेता खनाललाइ राष्ट्रपति र नेम्वाङलाइ सभामुखको जिम्मेवारी
-
रावललाइ महासचिव र माधव नेपाल ,नाराणकाजी श्रेष्ठ, वामदेव गौतम ,कृष्णबहादुर महरा लगायतलाइ वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने तयारी
-
पार्टीगत व्यवस्थापनको लागि अलर्ट भएर बस्न आफू निकट नेताहरुलाई निर्देशन
आफु राष्ट्रपति बन्ने हल्लामा कुनै सत्यता नभएको नेता खनालको जिकिर
काठमाडौं पुस २०, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केहि दिन यता भक्तपुर वालकोटस्थित निवासमा आराम गर्दै माओवादी केन्द्रसंगको पार्टी एकिरकण एवम् नयाँ सरकारको संरचना निमार्णमा लागि परेको सम्बद्ध सुत्रले जनाएको छ । यसक्रममा अध्यक्ष ओलीले पार्टी एकिरकण लगत्तै नेताहरुको पदिय मर्यादाक्रम अन्र्तगत अध्यक्ष महासचिव मात्र नभएर प्रधानमन्त्री तथा राष्ट्रपति उपराष्ट्रपति सभामुख उपसभामुख एवम् सरकारमा को कोसलाइ सहभागी गराउँने हो त्यसको तानावाना बुन्दै गरेको बुझिएको छ ।
समाचार सूत्रका अनुसार अध्यक्ष ओलीले मुलुकको कार्यकारी प्रम आफुले चलाउँने भएपछि पार्टी अध्यक्षको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ दिदै एमाले वृतका वरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल वामदेव गौतम , सुवास नेम्वाङ, भिम रावल, इश्वर पोखरेल लगायतका नेता त्यस्तैगरि माओवादी केन्द्रका वरिष्ठ नेता जस्तै नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतलाइ दिइने स्थानको निधो गरेको बताएका छन ।
जसअनुसार नेता झलानाथ खनाललाइ राष्ट्रपतिको जिम्मेवारी त्यस्तै सुवास नेम्वाङग लाइ सभामुख, भिम रावललाइ महासचिव र माधव नेपाल ,नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतलाइ वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने तयारी भइरहेको बुझिएको छ । साथै एकतापछि बाँकी शीर्ष नेताहरुलाई पनि उचित व्यवस्थापन गर्ने भन्दै सोही अनुसार अलर्ट भएर बस्न आफू निकट नेताहरुलाई निर्देशन दिएको थाहा भएको छ ।
यसैवीच राष्ट्रपतिको जिम्मेवारी दिने भनिएका एमालेका वरिष्ठ नेता झलनाथ खनालले भने आज झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफु राष्ट्रपति बन्ने जुन हल्ला बजारमा चलेको छ त्यस हल्लामा कुनै सत्यता नभएको बताउँदै हल्ला आफैमा पूर्णत निराधार रहेको जनाउ दिएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान