मङ्लबार, बैशाख १८, २०८१

डा भट्टराईले भने-प्रम @kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटमा

काठमाडौं साउन ३ ,
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले सत्तारुढदल नेकपाले प्रधानमन्त्री पदबाट केपी ओलीलाई हटाएर देशलाई बचाउन आग्रह गरेका छन् ।

डा.बाबुराम भट्टराईले शनिबार बिहान ट्वीट गर्दै ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै प्रश्न समेत गरेका छैन् प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप समेत लगाएका छन ।

साथै डा. भट्टराईले ट्वीटमा कोरोना ,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीयरधार्मिक द्वेष,राज्यका अंग।१स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिएसचरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?  हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।