सञ्चारजगत प्रति सरकार उदासिन अध्यक्ष : आचार्य
पत्रकारिता जगतले जोखिम मोलेर निर्वाह गर्दै आएको भूमिका प्रशसनीय : अध्यक्ष ढकाल
काठमाडौं वैशाख ७, नेपाल परिवार दलले विश्वव्यावपी कोभिड- १९को बढ्दो जोखिमसंगै जनताको सूचना र समाचारका लागि फ्रन्टलाइनमा क्रियाशील संञ्चार जगतको साझा संस्था नेपाल पत्रकार महासंघलाइ दुइ हजार थान मास्क प्रदान गर्नु भएको छ । पूर्व मन्त्री समेत रहेका दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यलाइ महासंघ मुख्यालयमा मास्क हस्तान्तरण गर्नु भएको हो ।
यसअघि परिवार दलले गत बैशाख २ गते कोभिड(१९ युनिफाइड कमाण्ड हस्पिटललाई ५ हजार थान मास्क प्रदान गरेको थियो । हाल संसदमा प्रतिनिधित्व नभयपनि परिवार दल देशमा आइपर्ने हरेक संकटको सामनामा अग्रपंतिमा देखिदै आएको छ ।
त्यस अवसरमा अध्यक्ष ढकालले कोभिड संक्रमण न्यूनिकरणका लागि फ्रन्टलाइनमा क्रियाशील स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संगै पत्रकारिता जगतले जोखिम मोलेर निर्वाह गर्दै आएको भूमिका प्रशसनीय रहेको बताउँदै संकटको घडीमा एकआपसमा सहयोग र सहकार्यर सदभाब सहितको प्रेमनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
त्यस्तै महासंघ अध्यक्ष अध्यक्ष आचार्यले मुलुकको विष्म अवस्थका पनि फिल्डमा खटिने पत्रकारको चिन्ता गर्दै सहयोग गर्नु भएकोमा अध्यक्ष ढकाल सहित सिङ्गो परिवार दल प्रति आभार व्यक्त गर्दै जोखिमको सयमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ तर जनतासम्म सूचना पुर्याउने पत्रकारलाई न सुरक्षा कवज सहितको राहत प्याकेज घोषणा गर्ने पक्षमा उदासिन रहेको बताए । मास्क हस्तान्तरण कार्यक्रममा परिवार दलका प्रबक्ता सन्तोष पौडेल महासंका कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य लगायतको उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान