काठमाडौं फागुन २३ , औषधि थोक व्यवसायी संघले आफ्ना सम्पूर्ण सदस्य व्यवसायीलाइ जुनसुकै किसिमका विषम परिस्थितीमा पनि आफ्नो कर्मक्षेत्रमा रत्तिभर विचलित नभइ क्रियाशील हुन आव्हान गर्नुको अलावा आफुसंग रहेको औषधिको मौज्दातलाइ सहज र सरलरुपमा औषधि व्यवस्था विभागमा रजिष्टर्ड भएका औषधिका खुद्रा औषधि व्यवसायीमार्फत मात्र विक्री वितरण गर्ने व्यवस्था मिलाउँन अनुरोध गरेको छ ।
विश्वमान चित्रका दुइ दर्जन भन्दाबढी मुलुकलाइ आक्रान्त पार्दै आएको कोरोना भाइरसको बढ्दो प्रभावका कारण भारतले नेपालान निर्यात गर्दै आएको विभिन्न प्रकारका औषधिमा रोक लगाएसंगै नेपाली औषधिको बजारमा औषधिको अभाव हुने भन्ने जस्ता अनेकन प्रोपोगण्डा भइरहेको विषयलाइ आत्मासात गर्दै व्यक्तिगत रुपमा उपभोक्तालाइ परिणात्मक विक्री वितरण नगर्न÷नगराउन संघका केन्द्रस्य महासचिव गणेश नेपालद्दारा हस्ताक्षरित अपिलमा उल्लेख गरिएको छ ।
त्यस्तै अपिलमा औषधि बजारमा फैलिएको भ्रामक अड्कलवाजीका कारण उपभोक्ताको तर्फबाट औषधि सञ्चयका लागि बजारमा औषधिको माग बढ्नुको अलावा विक्री वितरणमा समेत अनियमिता भइरहेको भन्ने जानकारी प्राप्त भएसंगै संघले यस्तो अपिल जारी गरेको उल्लेख गरिएको छ । त्यस्तै मुलुकमा देखिएको विषम परिस्थितीको अवस्थामा औषधि व्यवसायीले थप जिम्मेवार हुँदै आफ्नो व्यवसायलाइ निरन्तरता दिनु व्यवसायिक धर्म तथा दायित्व भएको उल्लेख गर्दै प्रस्तुत दायित्व निर्वाह गर्न सकेमात्र औषधि थोक व्यवसायीको गरिमा र प्रतिष्ठामाथि कुनै किसिमको प्रहार हुन नसक्ने जिकिर गरिएको छ ।
साथै औषधि व्यवस्था विभाग, औषधि आयातकर्ता संघ र औषधि उत्पादक संघको तर्फबाट मुलुकमा आगामी ३ देखि४ महिनाको लागि पुग्ने औषधिको प्रर्याप्त मौज्दात रहेको सार्वजनिक जनाउ संगै मौज्दात रहेका ती औषधि थोक औषधि व्यवसायी संघ संगको समन्व्यमा विक्री वितरण गराउँने व्यवसथ मिलाउँन र आम नागरिक जनमा पनि औषधि अभाव हुन्छ भन्ने भ्रममा पर्दै आवश्यकता भन्दा बढि औषधि सञ्चय नर्गनका लागि आग्रह गर्नुके अलावा औषधिको कारोवारको क्रममा कुनै कालाबजारी भइरहेको सूचना पाइएमा तत्काल राज्यका नियमक निकाय संगै संघमा समेत जानकारी गराउँन अपिल गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान