आइतवार, बैशाख १६, २०८१

पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि देशभरकै मौसम बदली

काठमाडौ कार्तिक ३, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि देशभरकै मौसम बदली हुनुको अलावा अपराह्नपछि काठमाडौं लगायत देशका केही स्थानमा पानी पर्ने पूर्वानुमान गरेको छ।

त्यस्तै पूर्वानुमान महाशाखाका अनुसार देशभरकै मौसम बदलीसंगै अपराह्नपछि पूर्वदेखि पश्चिमसम्म जुनसुकै ठाउँमा वर्षाको सम्भावना औल्याउँदै एको हो । यद्यपी सोमबारबाट भने जारी मौसम प्रतिकुलतामा अनुकुलता आउँने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।