मङ्लबार, बैशाख १८, २०८१

चर्चित अभिनेत्री अधिकारीको निधन

काठमाडौ साउन ३२,   नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित ७३ वर्षीया अधिकारीको शनिबार बिहान काठमाडौँको डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो।

चलचित्र ‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गरकी अधिकारीले ‘चिनो’, ‘कन्यादान लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेकी छन्।उनको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।