सहकारीका ऋणी र बचतकर्ताको विचल्ली, राज्यका सरोकारवाला निकाय मौन
काठमाडौं साउन १८, मुलुकको अर्थतन्त्रको एक मजवुत आधार मानिएको सहकारीको विश्वसनियता माथिनै प्रहार गर्दै ललितपुरमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारी बचत बचतकर्ताको जायजेठा , बचत निक्षेप माथि ब्रम्हलुट गर्दै दर्जनौको सख्यामा त्यसका सहकारीका ऋणी र बचतकर्ता सदस्यको आर्थिक अपचल गर्दै आएको समाचार प्राप्त भएको छ ।
यहाँ सम्मकी सहकारीका कार्यकारी निर्देशक भण्डारीले राज्यका कानुन र नियमन गर्ने निकायलाई नै चुनौती दिंदै लालीगुराँस समुहकै लगानी रहेको, श्री लालीगुराँस एजुकेशन फाउन्डेशन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस हस्पिटल प्राली, श्री लालीगुराँस जनस्वास्थ्यलगायत दर्जनौँ कम्पनीमा सहकारीले करोडौं खराव ऋण प्रवाह गर्नेमात्र नभएर बचत कर्ताको ऋण जमानतमा रहेको जग्गा जमिन समेत किर्ते कागजात बनाउादै रातारात आफ्नो नाममा नामसारी गर्ने जस्ता भूमाफियाको अराजकता समेत प्रदर्शन गर्दै आएको समाचार स्रोतले जनाएको छ ।
त्यस्तैसोहि सहकारीका ऋणी एवम बचतकर्ता केशव पुरी, शितल खत्री लगायत दुइ दर्जन भन्दा बढि व्यक्तिको जग्गा जमीन धितो जमानी राखी प्रवाह गरिएको ऋण तिर्न जाँदा समेत धितो जमानीमा राखेको जग्गाजमिन कब्जा गर्ने जस्ता बदनियt भन्दा महा वदनियत आथिर्क अपराध गर्दै सहकारीका सदस्य वृतमा आर्थिक अपराधको ताण्डव नाच्दै आएको बताईएको छ ।
त्यस्तै पिडित सहकारी सदस्य जमातले कार्यकारी निर्देशक भण्डारीले सहकारीका सर्वसाधरणको शेयर र हजारौँ सर्वसाधरणको डिपोजिट पुँजीमा प्रमुख कार्यकारी निर्देशक भण्डारीले विभिन्न धन्दा चलाइरहेका छन् । उनले आफन्तको नाममा ऋण लिने र ब्याज मिनाहा मात्रै गर्ने गरेका छैनन् । त्यही पैसा जग्गामा लगानी समेत गर्ने गरेको पिडितहरुको भनाइ रहेको छ । यद्यपी राज्यका नियमक निकाय नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहकारी विभाग, सहकारी तथा गरि वीमन्त्रालय, राष्ट्र बैंकलगायत दर्जनौं नियमक निकायमा उजुरी दर्ता गरेपनि निज भण्डारीमाथि कसैले कारबाही गर्ने आँट नगरेको उनिहरुले बताए ।
ओरियन्टल सहकारी पछि सर्वसाधारणा नागरिकको रगत पसिनाको कमाइमाथि अर्को आर्थिक अपराधको ताण्डव नाच्दै बानेश्वर स्थित शंखमुलसिथत लालीगुराँस मावि होस वा श्री लालीगुराँस एजुकेशन फाउन्डेशन ,जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्राली,भैरव कुण्ड हाइड्रोपावर जस्ता अनेकन प्रोजेक्टको नाममा न्उून व्याजामा करौडौ लगानी संगै छद्म व्यक्तिको परिचय तयार गरि लाखौको ऋण प्रवाह गर्ने अनि जस्ता कार्य गर्दै आएको स्रोतले जनाएको छ । भण्डारीको प्रस्तुत हरकतका कारण सहकारी आवद्ध ऋणि रलबचत कर्ता भनेप्रताडित बन्दै आएको छ भने भण्डारी भने दिन दुइ गुणा मात्र नभएर १०औगुणाको रफ्तारमा आर्थिक अपराधका श्रृखलागत घोटाला तथा ब्रम्हलुटमा रमाउँदै बस्दा पनि नियमक निकायको मौन बस्नु थप आश्चर्यको विषय भएको बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान