आइतवार, बैशाख १६, २०८१

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौ कार्तिक ९, सर्वोच्च अदालतले नेत्र बहादुर चन्द नेतृत्वको विप्लव नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई थुनामुक्त गर्न आज सर्वोच्चले आदेश जारी गरेको छ ।

खड्काका तर्फबाट दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनवाइ गर्दै यर्विोच्चका न्यायाधीशद्दय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले खड्कालाई गैरकानूनीरुपमा थुनामा राखेको जिकिर सहित अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

गत भाद्र ५ गते काठमाडौ आउँदै गर्दा धादिङको नौबिसेबाट सङ्गठिन अपराधमा ��ंल्ग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।