आइतवार, बैशाख १६, २०८१

यूरासिया रेयुकाइको वृहत रक्तदान

  काठमाडौ साउन २६,   यूरासिया रेयुकाइले शनिवार केन्द्रीय मुख्यालयमा राष्ट्रव्यापी खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जिवनको स्रोत पुर्खाका गरौ सम्मान जीन वाँच्छ कसैको गरौ रक्तदान भन्ने मुल नारा सहित आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत रेयुकाइले नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रको सहकार्यमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा ब्लड बैकका प्रमुख डा मनिता राजकर्णिकार लगायतको उपस्थिती रहेको थियो ।

Publish on: Aug 12, 2018