आइतवार, बैशाख १६, २०८१

इलेक्ट्रिसियन अधिकारीविरुद्ध मुद्दा दायर

 काठमाडौ भाद्र ७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ९५ हजार घुस मागेको अभियोग पक्राउ गरेका नेपाल विद्युत् प्राधिकरण ललितपुर वितरण केन्द्रका इलेक्ट्रिसियन भोलाप्रसाद अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अधिकारी विरुद्ध दायर मुद्धामा आयोगले बिगो असुली गरी कैद सजायको समेत माग गरेको छ ।