शनिबार, बैशाख २२, २०८१

स्वरोजगारमुखी महिला उद्यमीहरुको क्रियाशिलता

 काठमाडौं साउन ११,   काठमाडौं महागरपालिका वडा न २० समितिद्दारा आफ्ना वडाका स्थानीय महिलालाहरुलाइ दक्ष स्वरोजगारमुखी बनाउँने लक्ष्य अनुरुप   विभिन्न शिपमुलक तालिम सञ्चालन गर्दै आइरहेका छन ।

यसैक्रममा तालिममा सहभागी स्थानीय वडाका महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको साप्ताहिक रुपमा  प्रत्येक शुक्रवार  सिंहसत्तल परिसरमा  अचार,  पहिरणका लगायतका  खाद्य सामाग्रीको  प्रदर्शन एवम विक्रि वितरण गर्ने गरेका छन ।  तालिममा  सहभागी उद्यमी महिलाहरुले जनाएअनुसार प्रस्तुत प्रदर्शनी तथा विक्री वितरणबाट साप्ताहिक ७ देखि १२ हजारसम्मको व्यापार हुने गरेको हाम्रा सहकर्मीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।