काठमाडौ ज्येष्ठ १, आज ज्येष्ठ कृष्ण औशी अर्थात वत सावित्री पूजा ।आजको दिन विवाहित हिन्दु महिलाहरुले आनो श्रीमानको दिर्घायूको कामना गर्दै वरको रुखको तल द्दण् बसेर सावित्री, सत्यवान र यमराजको विशेष पूजा गर्दै यो व्रत मनाउँने गरिन्छ । त्यस्तै सन्तान नभएका विवाहित दम्पतिले सन्तानको कामना सहित यो व्रत गर्दा सन्तान प्राप्त हुँने विस्वास रहि आएको छ ।
त्यस्तै नवविवाहिताले पहिलो पटक व्रत बस्दा दिनभर उपवासमा बस्ने गर्छन् । त्यस्तै आजको दिन धार्मिक दस्तावेजमा वर्णन भएअनुसार पतिव्रता सावित्री नामको महिलाले प्राण् पखेरु उडिसकेका आफ्नो श्रीमान सत्यवानको यमराज सङग अनेकन तर्क वितर्क गर्दै जिवन फिर्ता गरेको प्रसङग जोडिएको छ । धार्मिक आख्यान अनुसार यमराजले सत्यवानको प्राण हरण गर्दै जान लाग्दा उनकी श्रीमती सावित्रीले यमराजको पछिपछि आउँन थाले पछि यमराजले पटक पटक सावित्रीलाई आफ्नो पछि नआउँन भन्दा पनि सावित्री मानिनन । त्यस्तै सावित्रिको यो हरकतबाट अवाक भएका यमराजले उनलाई रोक्नका तीनवटा वरदान दिन बाध्य भए ।
यसरी यमराजसङग वरदान माग्ने क्रममा सावित्रीले एकसय पुत्रको आमा बन्न पाउँ भन्ने वरदान माग गर्दा यमराजले तथास्तु भन्दै वरदान दिए । तर यो वीचमानै सावित्रीले हे यमराज म पतिव्रता नारी हँु यस अर्थमा पनि विना पति हजुरले दिएको वरदान पूरागर्न मिल्दैन मलाई यसको लागि पति अर्थात श्रीमानको जरुरी हुँन्छ तर हजुरले मेरो श्रीमानको प्राण हरण गर्नु भएको अवस्थामा वरदान आफैमा मिथ्या हुँने भो भनेर भन्दा यमराजले आफुले दिएको वरदान पूरा गर्नका लागि पनि सावित्रीलाई श्रीमान प्राप्तिको वरदान दिएको प्रङग उल्लेख छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान