सोमवार, बैशाख १७, २०८१

रहेनन् फुटबलर मणि शाह

काठमाडौँ वैशाख ३१,   नेपाली फुटबल जगतमा म्याराडोनाको नामले परिचीत खेलाडी मणि शाहको आज साँझ नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाटमा अन्तिम संस्कारका लागि लगीने एन्फाले जनाएको छ।