सोमवार, बैशाख १७, २०८१

यस्तो छ राष्ट्रपति भण्डारीद्दारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

 काठमाडौ जेठ ७,  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम आज राष्ट्रिय सभा /प्रतिनिधिसभा)को संयुक्त बैठकलाइ सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको छ ।

यसअघि  राष्ट्रपति भण्डारीलाइ संसद् भवनमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ, संसद् सचिवालयका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।   राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रस्तुत गर्नु भएको आर्थिक २०७५/७६ का लागि सरकारको आगामी कार्यक्रम यस्तो रहेको छ ।

 नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।