सोमवार, बैशाख १७, २०८१

नयाँ सडकमा दोस्रो जिम्न्यास्टिक फर अल फेस्टिभल

विष्णु विष्ट / काठमाडौं जेठ १२,  स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिको लक्ष्य सहित आज राजधानीस्को नयाँसडकमा दोस्रो जिम्न्यास्टिक फर अल फेस्टिभलको आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा उक्त फेस्टिभलको आयोजना गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।