मङ्लबार, बैशाख १८, २०८१

ट्रमा सेन्टरबाट फाल हालेर आत्महत्या

काठमाडौ चैत १८,  राजधानीस्थित वीर अस्पतालको ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

आज साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उपचारका लागि भर्ना भएका जोनले एक्कासि छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।