मङ्लबार, बैशाख १८, २०८१

४७ तोला सुनसहित चार पक्राउ

काठमाडौ चैत १४, महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई मंगलवार पक्राउ गरेको जनाएको छ ।   प्राप्त समाचार धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवि महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतो रहेका उल्लेख गरिएको छ । त्यस्तै पक्राउ परेका अभियुक्तहरुले नेपाली मूल्य रु २७ लाख ४८ हजार ६७५ वरावर मुल्य रहेको उक्त सुन

अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तकास्करी गरेको जनाउँदै महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार सेफुल्लालाई आइतबार र महतोत्रयलाई सोमबार गौशालाबाट पक्राउ गरेको उल्लेख गर्दै पक्राउ परेका चारै जनालाई मंगलवारनै कानूनी कारबाहीका लागि राजश्व अनुुसन्धान विभाग पुल्चोक चलान गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।