सोमवार, बैशाख १७, २०८१

सरकारमा सहभागी हुने फोरमको निर्णय

काठमाडौ फागुन २२ , संघीय समाजवादी फोरमले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम वैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको ठहर सहित सरकारमा सहभागी हुने एजेन्दामा नितिगत सहमति गरेको हो । तर बैठकले सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको बाडफाडका विषयमा भने प्रमुखसत्तारुढ एमाले र साझेदारदल माओवादी केन्द सँग आवश्यक छलफल गर्ने नितिगत निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।