सोमवार, बैशाख १७, २०८१

मोटरसाइकलको ठक्करबाट पैदल यात्रु ठहररै

काठमाडौं माघ १५,  आइतबार राती बा९०प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट ५० बर्षीय धुव्र कार्कीको मृत्यु भएको छ । दोलखा घर भइ हाल  बानेश्वर बस्ने कार्कीको पैदल यात्रा गर्ने क्रममा रहेको राजधानीको मिनभवनमा भएको भएको दुर्घटनाको क्रममा अर्थात मोटरसाइकल ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भई उपचारको क्रममा न्युरो अस्पताल बाँसबारीमा लगिएका कार्कीको उपचारकै क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।