आइतवार, बैशाख १६, २०८१

गौतमलाई मन सम्हाल्नै गाह्रो भएपछि यस्तो के गरे ?

काठमाडौं पुस  २२ , गायक सुरेन गौतमको आवाजमा रहेको नयाँ पप गीत “लौन के भो यो मन” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको नेपाली पप जनराको गीतमा सुरेन गौतमको शब्द र बिक्रम थापाको संगीत रहेको छ ।

सुरेन र प्रतिक्षाको अभिनय रहेको छ । प्रस्तुत म्युजिक भिडियोमा बिषन मानन्धरको एरेन्ज शिशिआर पोखरेलको छायाकंन त्यस्तैरुद्र राज खड्का र प्रदिप खड्काको निर्देशनमा टेकेन्द्र शाहले सम्पादन गरेका छन ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।