तिरहुतेको अध्यक्षमा भक्तराम
काठमाडौं असार ७ , उपत्यकाका अल्पसख्यक रैथाने तिरहुते ब्राम्हणहरुको आधिकारिक संस्था तिरहुते ब्राम्हण सेवा समितिको नवौ साधारण सभाको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै पूर्व उद्योगमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले व्यक्तिको व्यक्तित्व विकासका लागि संघसस्थाको महत्वपूर्ण भूमिका रहने र संस्थागत पहिचनाबाटनै व्यक्तित्व विकासमा नयाँ आयाम सिर्जना हुँने बताउँनु भएको छ ।
त्यस्तै उहाँले मुलुकको पछिल्लो विकसित घटनाक्रम अन्र्तगत गुठी विधेयकमा राज्यले देखाएको अनुदार प्रवृति गुठी सम्वद्ध संघसंस्था र समितिको दवावका कारण राज्य सरकार पछाडि हट्न वाध्य भएको अवस्थालाइ विचार गर्ने हो भने संघ संस्थाको प्रभाव आफैमा पुष्टि हुने बताउँदै यदाकदा संघ संस्थामा देखिने गरेको आरोह अवरोहका कारण निरास हुन नहुँनेमा जोड दिनु भएको छ ।
साथै संस्थामा लागिसेपछि व्यक्तिप्रधान सोचलाइ पूर्णत समाप्त गर्दै सामुहिक उन्नयनका लागि प्रतिवद्ध हुन आवश्यक रहेको भन्दै समितिको अधिवेशनको सफलताको कामना सहित आफ्नो तर्फबाट हुन सक्ने कुनैपनि सहयोगका लागि हरदम प्रतिवद्ध रहेको बताउँनु भएको छ ।
त्यस अवसरमा उहाँले समितिका संस्थापक अध्यक्ष गुरुदत्त मिश्र, सल्लाहकार दिव्यचरण झा र स्व: भरत गोपाल झाका जीवनसारथी अम्विका झालाइ समितिको तर्फबाट अभिनन्दन गर्नु भएको थियो । त्यस्तै समितिका अध्यक्ष शिवचन्द्र झाको सभापतित्वमा सम्पन्न प्रस्तुत कार्यक्रममा उपाध्यक्ष केशव मिश्रले स्वागत मन्त्व्य दिनु भएको थियो भने समितिका पूर्व अध्यक्ष राजन मिश्र र संस्थापक अध्यक्ष गुरुदत्त मिश्रले सम्मानीत व्यक्तित्वहरुको तर्फबाट वोल्नु भएको थियो ।
भक्तरामको अध्यक्षतामा निर्वाचित तिरहुते ब्राम्हण सेवा समितिको ११ सदस्यीय नयाँ कार्य समिति : यसैवीच अधिवेशनले आगामी २ वर्षका लागि भक्तराम ओझाको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमितिको समेत निर्विरोध चयन गरेको छ । निर्विरोध निर्वाचित कार्य समितिको उपाध्यक्षमा राधेश्याम मिश्र,सचिवमा अमृतनाथ मिश्र, सहसचिवमा सुजन झा र कोषाध्यक्षमा प्रभावकरलाल झा रहनु भएको छ । त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा क्रमस कृष्णचन्द्र झा , सूर्यगोपाल झा , केशव मिश्र, सुमनदत्त मिश्र, सहन मिश्र र श्रीमला मिश्रलाइ चयन गरिएको समितिका निवर्तमान सचिव श्रीजन झाले जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान