मङ्लबार, बैशाख १८, २०८१

जेठ २३ गते सार्वजनिक विदा

काठमाडौ जेठ १७, सरकारले मुस्लिम समुदायको पर्व इदउल फित्रको दिन अर्थात जेठ २३ गते सार्वजनिक विदा घोषणा गरेको छ ।

जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मुस्लिम आयोगले बिदाको लागि पटक पटक सरकारलाई दबाब दिएपछि सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदउल फित्रको दिन मुस्लिम आयोगको सिफारिसमा जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।