संघीय ससदको निर्वाचनमा ततकालीन नेकपा एमालेको तर्फबाट समानुसपातिक उम्मेदवार समेत रहेका निजको शैक्षिक प्रमाण पत्र नागरिकता दलगत आवद्धता लागायतका विषयमा प्रश्न गर्दै दर्ता भएके उजुरी सम्बन्धमा सरोकारवाला निकायबाट कागजात माग गर्नुको अलावा सोधपुछ गर्ने समितिको निर्णय,जुरीकर्ताको दावी प्रमाणित भए निजको सिफारिस स्वत खारेज हुने
काठमाडौं फागुन ७, संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोग क्रमस प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिवसमेत रहनुभएका बालानन्द पौडेल , समावेशी आयोगमा पूर्वसचिव रहनुभएका शान्तराज सुवेदी , मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफसिर गरे वमोजिम ससंदीय सुनवाइको क्रममा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम मात्र विवादास्पद भएको छ ।
संसदीय समितिले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुरुप सिफारिस भएका अध्यक्षमाथि उजुरी गर्न १० दिने समयसिमा सहित समितिले सर्वसाधारणको तर्फबाट आव्हान गरेको उजुरीको क्रममा अन्सारी विरुद्ध दर्ता भएको निजको शैक्षिक प्रमाण पत्र नागरिकता दलगत आवद्धता लागायतका विषयमा प्रश्न गर्दै उजुरी दर्ता गर्ने उजुरीकर्तासंग आज समितिले गरेको छलफल पछि अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र र नेकपाको केन्द्रीय सदस्य दलगत आवद्धाको सम्बन्धमा सरोकारवाला निकायबाट कागजात माग गर्नुको अलावा सोधपुछ गर्ने निर्णय गरेसंगै उनको सिफारिस विवादास्पद भएको हो । यदि उजुरीकर्ताको दावी प्रमाणित भए निजको सिफारिस स्वत खारेज हुने बताईएको छ ।
यसैवीच समतिले राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको सुनुवाइ गरेपनि अनुमोदनको निर्णय भने बिहीबार बस्ने बैठकले गर्नेभएको छ । समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने चारजना सदस्यहरुले संवैधानिक आयोगको पदाधिकारीमा गरिएको सिफारिसप्रति असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित क्रममा आजको बैठकमा पनि उहाँहरु अनुपस्थित रहेका थिए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान