रामचन्द्र प्रजापति , भक्तपुर फागुन ६/ रासस भक्तपुर जिल्ला सम्पर्क कार्यालयले आयोजना गरेको “स्थानीय तहको विकासमा रासस” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका नेता, पूर्वउद्योगमन्त्री महेश बस्नेतले जनताको विकाससँग प्रत्यक्ष सहकार्य तथा संलग्न स्थानीय तह नै हुने बताउँदै सांसद बस्नेतले जनताको पहँुच पनि स्थानीय तहमा नै रहने भएकाले स्थानीय तहलाई बलियो स्रोत साधनयुक्त बनाउन सवै मिलि अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ।
त्यस्तै उहाँले सरकारले पर्यटक प्रवेश शुल्क लिन नपाउने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले ढाट राखेर प्रवेश शुल्क भनि प्रत्येक पर्यटकसँग रु १५ डलर उठाउने गरेको बताउँदै प्रदेश तथा संघीय सरकारको निर्देशन मान्दिन, म जे गर्छु त्यो नै अन्तिम निर्णय हो भन्नु नगरप्रमुखको अधिनायकवादी शैली भएको बताउनुभयो ।
त्यस्तै संघीय ससंदका सदस्य समेत रहेका नेता बस्नेतले देशको संविधान तथा कानुनभन्दा माथि कोही नहुने भन्दै सल्लघारीमा रहेको नेपाल ट्रस्टको जग्गामा विना अनुमति पर्खाल लगाउने कार्य शुरु गर्नु नगरपालिकाले नेपालको संविधान तथा कानुनलाई नै आफ्नो हातमा लिने प्रयास गरेको बताउँदै राससलाई अझ बढी विश्वसनिय र प्रभावकारी बनाउन ऐन तथा कानुन निर्माण गर्न आफ्नो सदैब साथ र सहयोग रहने बताउँदै उहाँले संविधान, ऐन कानुनले दिएको हक अधिकारहरुलाई समाचारको माध्यमबाट संस्थागत तथा कार्यान्वयन गर्न मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ।
रासस भक्तपुर जिल्ला समाचारदाता रमेश गिरी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य शशीजंग थापा राससका अध्यक्ष हरिहर अधिकारी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट,सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा,महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठ, नेपाली सेनाको बीरदल गणका गणपति शिवहरी पौडेल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुक्वर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा र पत्रकारहरु रमेश खड्का, विकल श्रेष्ठ, पेशल आचार्य लगायतले स्थानीय समाचारलाई राससले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान