सांसद प्रेम सुवालले मागे नागरिक उड्डयनमन्त्री अघिकारीको राजीनामा
काठमाडौ पुस ११,आजबाट सुरु भएको सङ्घीय संसद् अन्र्तगत प्रतिनिधिसभाको बैठकलाइ सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनअपेक्षा अनुरुप मुलुकमा शान्तिसुरक्षा र न्यायको प्रत्याभूति दिन नसकेको बताउनुभएको छ । सम्बोधनको क्रममा सभापति देउवाले मुलकमा यत्र, तत्र, सर्वत्र शान्तिसुरक्षाको अवस्था फितलो रहेका कारण मुलकमा सरकारको उपस्थिती भएको अनुभूत गर्न नसकेको बताउँदै मुलुकमा बढ्दो हत्या र बलात्कारको घटना यसका ज्वलन्त प्रमाणभएको बताउँनु भएको छ । साथै उहाँले वलात्कारीका वास्विक दोषी पत्ता लगाउँनुको अलावा निर्दोष व्यक्तिलाइ आरोप स्वीकार गर्न लगाएर जबर्जस्ती फसाउने काम सरकारको तर्फबाट भइरहेको भन्दै सरकाको तिव्र आलोचना गर्नु भएको छ ।
त्यस्तैगरि सभापति देउवाले सरकार सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणको पक्षमा उदासिन भएको र यसअघि भएका डा गोविन्द केसी लगायतसँगको सम्झौता कार्यान्वयनको पक्षमा झनै उदासिन रहनु त्यस्तै विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले प्रत्यक्ष उपस्थिती जनाउँनुभनेको सरकारको वदनियत चरित्र भएको बताए ।
यसैवीच बैठकमा विभिन्न राजनीतिक दलका सांसदले शान्तिसुरक्षा तथा भ्रष्टाचारलगायत विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउँने क्रममा त्यस्तैगरि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई ,राजपाका संयोजक राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेन राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल लगायतलेशान्तिसुरक्षाको सवालमा सरकार कमजोर सावित भएको बताए ।
त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले नेवानीकोको वाइड बडी जहाज खरीदमा घोटला भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अघिकारीको राजीनामानै माग गरेका थिए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान