मङ्लबार, बैशाख २५, २०८१

निर्मला हत्या प्रकरण : एआइजी बस्न्यात समितिर्को प्रतिवेदन महानिरीक्षक खनाललाई हस्तान्तरण

काठमाडौ पुस २,  भीमदत्त नगरपालिका– की १३ वर्षीया निर्मला पन्तको वलात्कर पछि हत्या भएको हत्याप्रकरणको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाइ बुझाईएको प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी मुख्यालयले जनाएको छ । नेपाल प्रहरीले गत भाद्र १३ गते प्रस्ुतत घटनाका सवालमा  घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिका छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा समिति गठन गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु