शुक्रबार, चैत्र १६, २०८०

पत्रकार महासङ्घको सम्मेलन विराटनगरमा

काठमाडौ पुस २,  नेपाल पत्रकार महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते विराटनगरमा हुने भएको छ ।

महासङ्घको नीतिगत प्राथमिकता तथा प्रेस स्वतन्त्रतासम्बन्धी मापदण्ड, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि कार्ययोजना, महासङ्घको भावी रणनीति र साङ्गठनिक गतिविधि लगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङड्ड शाखाको आतिथ्यतामा सम्पन्न प्रस्ततु सम्म्ेलनमा केन्द्रीय समिति, दश प्रदेशका अध्यक्ष, महासचिव, जिल्ला अध्यक्ष, प्रतिष्ठान अध्यक्ष र एसोसिएट संस्थाका अध्यक्षसहित २०० जनाको सहभागीता रहेने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।