मङ्लबार, बैशाख १८, २०८१

पत्रकार सिद्धिकीको निधन

नेपालगन्ज मंसिर ६ , पत्रकार रहिस अहमद सिद्धिकीको बाँकेका ५६ वर्षको उमेरमा निधन भएको छ।   समय अधिकार दैनिकका सम्पादक­  सिद्धिकीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कलेजोको रोगबाट पिडित पत्रकार सिद्धिकीको निधनप्रति  नेपाल पत्रकार महासंघ, प्रेस चौतारी र प्रेस यूनियनले पत्रकार सिद्धिकीको शोक वक्तव्य निकालेले सिद्धिकी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।