मङ्लबार, बैशाख २५, २०८१

किसानसंग उखु खरिद गरि भुक्तानी नदिने अग्रवाल पक्राउ

 काठमाडौ कार्तिक १४,   इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक राकेश अग्रवाललाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीले निज अग्रवाललाइ उखु किसानको रु ३८ करोड ६८ लाख भुक्तानी नदिएको आरोपमा  राजधानीको त्रिपुरेश्वरबाट आज पक्राउ गरेको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृह मन्त्रालयले पक्राउ गर्न नेपाल प्रहरीको मुख्यालयलाइ    निर्देशन दिएपछि उद्योगी अग्रवाललाई आज पक्राउ गरिएको काठमाडौ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु