शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ वर्ष ०७५को भाइटीकाको शुभ साइत

 काठमाडौ कार्तिक १४,  नेपाल पञ्चाङ्ग निर्णायक समितिको आज बसेको बैठकले वर्ष २०७५मा मनाइने कात्तिक १९ गतेदेखि शुरु हुने तिहार पर्व अन्र्तगत भाइटीकाको साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुसार यस वर्ष कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभ एमव्  उत्तम  साइत रहेको जनाएको छ ।

त्यस्तै समितिले कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा धनवन्तरि जयन्ती २० गते कुकुर तिहार र नरक चतुर्दशी कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा मनाइने जनाएको  छ । त्यस्तै कात्तिक २२ गते गोवद्र्धन पूजा र कात्तिक २३ गते भाइटीका पर्व मनाइने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु