शताब्दी पुरुष जोशीको अभिनन्दन
काठमाडौं साउन २७ , रक्षामन्त्री इश्वर पोखरेलले प्राचिन एवम् पौराणिकताका साथै सांस्कृतिक नगरी टोखाको महत्वलाइ अझ विस्तारित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नकालागि एकीकृत योजना आवश्यक रहेको बताउँनु भएको छ । टोखा संस्कृति सम्पदा संरक्षण मञ्चद्दारा आज राजधानीमा आयोजित ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुषको अभिनन्दन तथा सांस्कृतिक संरक्षित क्षेत्र टोखाको कार्ययोजनापत्र सार्वजनिक कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो अभिव्यक्ति दिनु भएको हो ।
त्यस्तै कार्यक्रममा अभिनन्दित शताब्दी पुरुष जोशीले टोखामा विद्यमान संस्कृतिको संरक्षणसंगै पर्यटनको विकास निर्वादरुपमा सफल हुने बताउँदै उहाँले सस्कृति पर्यटनको प्रवद्धनबाट मुलुकको समृद्धिको मार्ग पहिल्याउँन सकिने जिकिर गर्नु भएको थियो ।
त्यस्तै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासका लागि नगरपालिकाले गुरु योजना सहिथ कार्यारम्भ गरिसकेको बताउँदै टोखा नगरपालिका लाइ नमूना नगरपालिका बनाउन सहकार्यको खाँचो रहेको बताउँनु भएको थियो भने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टोखाभित्रका मत्वपूर्ण सम्पदाको रुपमा पहिचान गरिएको तलेजु, मुस्कानेश्वर महादेव र नारायण मन्दिरको पुनःनिर्माणका लागि विभागले सहयोग गरिसकेको जानारी दिनु भएको थियो ।
मञ्चका अध्यक्ष मनिराज डङ्गोल, टोखा–२ का वडाध्यक्ष दीपकराज जोशी, समाजसेवी हीराकाजी महर्जनलगायतले टोखाको महत्वमाथि प्रकाश पार्नु भएको थियो । यसअघि अभिनन्दित व्यक्तित्व शताब्दी पुरुष जोशीलाइ बग्गी आरोहण सहित नगर परिक्रममा गराईएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- उपत्यकाकै सबैभन्दा लामो रातो मछिन्द्रनाथको रथजात्रा आजबाट शुरु
- सहकारी प्रकरणमा विरोधका कार्यक्रम तय गर्न काँग्रेस पदाधिकारीको बैठक बस्दै
- सर्वोच्चको आदेश: गण्डकी प्रदेशका मुख्यमन्त्री कामचलाउ, कोशी प्रदेश सरकार विरुद्धको रिटमा पूर्ण इजलासमा
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- यथास्थितिमा संसद बैठक चल्न सक्दैन : गगन थापा
- आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै
- कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान गरी मनाइदैं
- कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त, सपथसंगै मन्त्रीपरिषद् समेत गठन
- डिआइजी जोशी र ढकालको एआईजीमा बढुवा,४२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान