गजेन्द्र नारायण सिंहको १६ औँ वार्षिक पुण्य तिथिको अवसरमा स्व सिंहप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त
काठमाडौं माघ १०, स्व गजेन्द्र नारायण सिंहको १६ औँ वार्षिक पुण्य तिथिको अवसरमा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानद्दारा आज राजधानीमा एक विशेष कार्यक्रमकावीच स्व गजेन्द्र नारायण सिंहको विचार र वर्तमान राजनिती विषयक विचार गोष्ठीको आयोजना सहित स्व : सिंहप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरिएको छ ।
पूर्व राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व यादवले मुलकुको समृद्धि र विकासका लागि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको जिकिर गर्दै एक समूदायले अर्को समूदायलाइ निषेध गर्ने राजनीतिक संस्कार विद्यमान रहेसम्म नयाँ नेपाल निर्माण गर्न नसकिने जनाउ दिनु भएको छ ।
साथै उहाँले सम्बोधनको क्रममा हिमाल पहाड र तराइको भावना अनुसार मुलुकलाई अघि बढाउन सकेमात्रै राष्ट्रिय एकतामा थप टेवा पुग्ने बताउँदै स्व गज्जुवावुले मुलुकमा परिवर्तनका लागि भएको योगदान र तत्कालीन समयमा उहाँले उठान गर्नु भएको मुद्धाले क्रमस स्थान पाउँदै गएको बताउँनु भएको छ ।
कार्यक्रमका अन्य सहभागि वक्ताहरु क्रमस नेपाल सरकारका मन्त्री दिपक वोहरा, राजपा अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजेन्द्र महतो ,प्राध्यापक अनुप बराल ,नेपालका लागि भारतीय राजदुत मन्जिभ सिंह पुरी , नेपालका लागि बंगलादेशकी राजदुत, पूर्व सभामुख एवम् मानवअधिकावादी नेता दमननाथ ढुङगाना लगायतका वक्ताहरुले गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् नव निर्वाचित प्रतिनिधीसभा सदस्य अनिल झाले स्व: सिंहले देखाएको वाटोमा हिड्नुको विकल्प नभएको बताउँदै उहाँको तर्फबाट मधेस आन्दोलनको लागि भएको योगदानको चर्चा गर्नु भएको थियो । फोटो : रिजन शाही
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान