मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि प्रतिनिधिसभा र प्रदेश सभामा टिकट नपाएका, पूर्वसांसद देखि  नयाँ अनुहारसम्म

काठमाडौं माघ १,  ५६ सिटका लागि २४ माघमा हुने निर्वाचनमा  राष्ट्रिय सभा सदस्यको उम्मेदवारका आकांक्षीले टिकट हात पार्न दौडधुप बढाएका छन् । सिंहदरबारदेखि नेताका निजी निवाससम्ममा आकांक्षीको भिड लाग्न थालेको छ ।  प्रतिनिधिसभा र प्रदेश सभामा टिकट नपाएका, पूर्वसांसद देखि  नयाँ अनुहार पनि धेरै  यो दौडमा छन् ।  जसमध्ये काँग्रेस, एमाले र माओवादी, राजपा र फोरमको तर्फबाट  उम्मेदवार बन्न  आकांक्षी उम्मेदवारहरु यस्ता छन ।

 एमालेका आकांक्षी :   प्रदेश १ : अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी, गोपाल गुरागाईं

प्रदेश २ : सुमन प्याकुरेल, सुधीर साह, भोला घिमिरे  प्रदेश ३ : प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरी,

माओवादीका आकांक्षी   प्रदेश १ : हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई   प्रदेश ३ : रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी प्रदेश ४ : दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा  प्रदेश ५ : कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्य  प्रदेश ६ : मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा. केबी रोकाय
प्रदेश ७ : हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी, कौशिल्य ओझा

कांग्रेसका आकांक्षी
प्रदेश १ : केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत
प्रदेश २ : कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव
प्रदेश ३ : मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा
प्रदेश ४ : तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी
प्रदेश ५ : बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला
प्रदेश ६ : गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ
प्रदेश ७ : बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट

राजपा र फोरमका को–को आकांक्षी ?    राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा तालेमल गर्दा चार सदस्य निर्वाचित गराउन सक्ने सम्भावना छ । राजपामा आकांक्षी धेरै देखिएका छन् । बृजेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, राजीव झा, अशोक यादव, रम्भादेवीलगायतको नाम चर्चामा छ ।   फोरम पनि उम्मेदवार छनोटमा जुटेको छ । तर, अहिलेसम्म नाम टुंगो लगाएको छैन । श्रवण अग्रवाल, हरिनारायण यादव, सीमा सिंह, उर्मिला साह, कृष्णकुमार सिंहलगायतका नेता आकांक्षी छन् । नयाँपत्रिकाबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।