काठमाडौं फागुन १६, सत्तारुढ नेकपा उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने सचिवालय बैठकको निर्णय प्रधानमन्त्री केपी ओलीले कार्यान्व्यन गर्नुभएन भने के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले सचिवालय बैठकको सिफारिसलाइ कार्यान्वयन नगर्ने भन्ने विषय आफुले कल्पनासम्म पनि गर्न नसकिने बताउँनु भएको छ ।
प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रचण्डले आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गरेको निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प नरहेको भन्दै निर्णय कार्यान्वयन गर्ने पक्षबाट प्रम पछि हट्नु हुन्न भन्ने आफुलाइ पूर्ण विस्वास रहेको बताउानुभएको छ । साथै उहाँले जहाँसम्म बैठकको निर्णय कार्यान्वयन गरेन भन्ने जुन सवाल छ त्यसको नवाफ पछिनै थाहा हुने बताउँदै राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष गौतम नै मनोनीत हुने प्रसंगमा विस्वस्त हुन समेत आग्रह गर्नु भएको छ ।
त्यस्तै उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित भएको भन्दै निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको धेरै उदाहरण विद्यमान रहेको बताउँदै पछिल्लो समय आफुले प्रमुख प्रतिपक्षीदल काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको बताउँनु भएको छ ।
यसैवीच सत्तारुढ नेकपाको सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रिय सभा सदस्य मनोनयनका लागि मन्त्रीपरिषदले राष्ट्रपति समक्ष गर्ने भनिएको निर्णय सिफारिस आफुले कार्यान्वयन नगर्ने प्रधानमन्त्री केपी ओलीले बताएसंगै पछिल्लो समय नेकपा भित्र अनेकन तरंग सहित चरम विवाद सिर्जना हुन थालेको छ। समाचारस्रोतका अनुसार प्रम ओलीले पार्टी भित्र आफुलाइ एक्ल्याउन अनेकन खेल भएको भन्दै सचिवालय बैठकको निर्णय आफुले कार्यान्वयन गर्न बाध्य नभएको र मनोनयन सिफारिस गर्ने अधिकार सरकारको तजविजमा रहेको बताउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान