विष्णु विष्ट/ काठमाडौं असोज १५, ६४औं प्रहरी दिवस २०७६ को अवसरमा आज राजधानीको बसन्तपुरमा विशेष साँस्कृतिक तथा नेपाल प्रहरी व्याण्ड कन्सर्ट कार्यक्रमको आयोजना गरिएको छ ।
महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, सामुदायिक सेवा केन्द्र जनसेवाको संयुक्त आयोजना तथा महानगरीय प्रहरी वृत्त जनसेवा एवम् महिलाको निम्ति महिला मंच नेपालको सहकार्यमा आयोजित कार्यक्रमको औपचारिकसत्रमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउने सामुदायिक सेवा केन्द्र कुलेश्वर, समाजसेवी चरीमाया तामाङ लगायतलाई सम्मान गर्दै चाडपर्वको समयमा हुने अपराधजन्य क्रियाकलापहरु रोक्न प्रहरी सर्मपित रहेको चर्चा गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयको ब्याण्ड सहितको टोली तथा अन्य संघ संस्थाबाट विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सामुदायिक सेवा केन्द्र,जनसेवाका अध्यक्ष तथा कार्यक्रमका सभापति विकास भक्त श्रेष्ठ उपाध्यक्ष पवित्र बज्राचार्य काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, काठमाडौंस्थित स्थानीय तहका प्रमुखहरु, पर्यटन वोर्डका पदाधिकारी , काठमाडौं जिल्ला सुरक्षा समितिका पदाधिकारी , सामुदायिक सेवा केन्द्र उपत्यका समन्वय परिषदका पदाधिका कलाकार, संचारकर्मी, स्थानीयसंगै प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान