शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमणका कारण काठमाडौं महानगर २० का ५१ वर्षीय पुरुषको मृत्यु

काठमाडौं भाद्र २७,
ललितपुरस्थित पाटन अस्पतालमा गएराती थप एक कोभिड संक्रमितको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा न २० का स्थानीय  रहेको ४९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमण देखिएसंगै उपचारका लागि अस्पताल भर्ना भएको उनको भेन्टिलेटरमा   उपचार भैरहेको र उपचारको क्रममा मृत्यु भएको हो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।