शुक्रबार, बैशाख १४, २०८१

आज राष्ट्रिय बाल दिवस २०७७ मनाइदै

काठमाडौं भाद्र २९ ,

आज विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस २०७७ मनाइँदै छ । नेपालले ंसंयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा आयोजना गरिने विभिन्न वालधिकारका औपचारिक कार्यक्रम भने यस वर्ष वर्ष कोभिड महामारीका कारण आयोजना नहने र प्रविधिमा सिमित हुन पुगेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दिवस मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग अन्तरसंवादको माध्यमबाट दिवस मनाउने तयारी गरेको जनाएको छ । त्यस्तै आजै दिवसको आवसरमा मदन भण्डारी फाउण्डेशनले ‘बाल विकासमा कोभिड महामारीले पारेको असरबारे बालबालिकमन्त्री पार्वत गुरुङ, विज्ञ र बालबालिकासँग अन्तक्र्रिया गर्दै गरेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।