शनिबार, बैशाख १५, २०८१

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका आधादर्जन प्रहरीलाई कोभिड संक्रमण

काठमाडौ साउन २२,

सत्तारुढ नेकपाका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री प्रचण्ड सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोभिड परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ देखिएपनि सुरक्षामा खटिएका ६ जना प्रहरीलाई कोभिड संक्रमण पुष्टि भएको छ ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष प्रचण्डसंगै फ्रन्टलाइनमा काम गर्ने कसैमा पनि कोभिड संक्रमण नदेखिएपनि सुरक्षामा खटिएका अन्य छ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।