शुक्रबार, बैशाख १४, २०८१

अविरल वर्षाका कारण राजधानीमा पनि डुवानसंगै बाढीको सन्त्रास [फोटो फिचर]

काठमाडौं साउन ६,

आइतबार रातिदेखि परेको अबिरल वर्षाले मोफसलमा मात्र नभएर राजधानीका विभिन्न स्थानमा समेत मानवबस्तीमा बाढीको प्रवेश संगै क्षति पुगेकाछन ।  यसक्रममा भक्तपुरको हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् ।

त्यस्तै त्यस्तै चोभारका नख्खु साइड , किर्तिपुर मन्जुश्री वडा न ६ सुन्दरी घाट, र दक्षिण्काली खहरे क्षेत्र र बल्खु क्षेत्रमा बाढीको कहर देखिएको अवस्था छ ।बाढीकै कारण उर्लर्दो बाढीकै कारण स्थानीय जनजीवन आर्तकित बनेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।